Where
image
image

Author: ram balak baitha

image

ram balak baitha

Joined In Sep 2025

About Me

No info available

Activities

image
ram balak baitha 1 Reviews
पायल्स उपचार

मलाइ पायल्स को समसया भएर सारै पिडित थिए।मेरो साथिले मलाइ भरत्पुर चितवन स्थित रिभाइव आयुर्वेद क्लिनिकमा लिएर आयो।उसलाइ नि पायल्स भएर त्यहि उपचार गराएको थियो। डा विनय कुमारले मेरो उपचार गर्नु भयो।वहा एकदम राम्रो र अनुभवि डाक्टर हुनु हुन्छ्।वहाको उपचारले म 2 हप्तामा पुर्ण रुपले निको भए।धन्यवाद डाक्टर विनय र रिभाइव क्लिनिक परिवारलाइ।तपाइहरुलाइ पनि पायल्स फिस्टुला फिसर वा अन्य समस्या छ भने यहा उपचार गराउदा हुन्छ्।

Was this review ...? Interesting 1 LOL 0 Love 1

My Listings

Photos

Contact